काठमाडौं, साउन १६ । अमेरिकाको टेक्ससमा एउटा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेर ४० मिनेटमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार सबैको मृत्यु भएको हो टेक्ससको राजधानीभन्दा झन्डै ५० किलोमिटरको दुरीमा एयर बेलुन खेतमा झरेको बताइएको छ । अमेरिकी सञ्चारमाध्यमले बिजुलीको तारमा ठोक्किएर बेलुनमा…