बग्दाद, असार ६ । इराकी सेनाले त्यहाँको फलूजा शहरमा कब्जा गरेपछि ठूलो संख्यामा मानिसहरु आफ्नो थातथलोबाट पलायन भइरहेका छन् । जसका कारण ठूलो मानवीय आपत सृजना भएको चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । इराकी सेनाको चार हप्ता लामो सैन्य कार्वाहीपछि फलूजालाई आईएसको नियन्त्रणबाट मुक्त गरिएको थियो । यस संघर्षका क्रममा ज्यान बचाउन ८० हजारभन्दा बढी…