काठमाडौं, साउन २२ । फ्रान्सको उत्तरी बुआँ शहरको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । जन्मदिनको पार्टी भइरहेका समयमा आगो लाग्दा मृत्यु हुनेमा १८ देखि २५ वर्ष उमेर समूहका रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागीमा परेर छ जनाभन्दा बढी जलेका छन् । आगे नियन्त्रणका लागि ठूलो संख्यामा अग्नी नियन्त्रक परिचालन…