Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


पाकिस्तानमा अस्पतालमै बम आक्रमण, ५३ जना मारिए, वकिलमात्रै १८ जना परे (फोटोफिचर)

अपडेटकाठमाडौं, साउन २४ । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा सोमबार बम विस्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । मारिनेमा कम्तिमा १८ जना वकिल रहेका छन् । विस्फोटमा पत्रकारहरुकोसमेत मृत्यु भएको छ । सोमबारै हत्या गरिएका बलुचिस्तान बार एसोसियसनका अध्यक्ष बिलाल अन्वर कासीको शव अस्पताल ल्याइएकाबेला आकस्मिक विभागमै आक्रमण भएको थियो…