Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा

काठमाडौं, भदौ ११ । भूकम्पमा मृत्यु भएकाहरुको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । इटाली सरकारले भूकम्पमा मृत्यु भएकाको सम्झनामा आज एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यस राष्ट्रिय झण्डा आधा झुकाइने छ । बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि मृत्यु हुनेको संख्या दुई सय ८१…