१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


आइएसको कोषमा रहेको ८० करोड डलर हवाई हमलामा नष्ट

सिरिया, वैशाख १५ । अमेरिकी सेनाका अधिकारीहरुले आतंककारी संगठन इस्लामिक स्टेट (आइएस)को कोषमा रहेको ८० करोड अमेरिकी डलर हवाई आक्रमणका क्रममा नष्ट गरिएको बताएका छन् । अमेरिकी सेनाका मेजर जनरल पिटर गस्टर्नले अमेरिकी सेनाले आइएसको कोषलाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यस क्रममा उसको कोषमा रहेको ८० करोड डलर नष्ट भएको बताए । सन्…