Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मोदीलाई १५ अगस्टमा ठूलो खतरा, बुलेटप्रुफ मञ्चबाट भाषण गर्न सुझाव

नयाँ दिल्ली, साउन १४ । भारतको गुप्तचर निकायले १५ अगस्टका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ज्यान सर्वाधिक खतरामा रहने भन्दै सतर्क रहन आग्रह गरेका छन् । गुप्तचर अधिकारीहरुले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसमक्ष त्यस्तो खतराको जानकारी गराएका हुन् । उल्लेखनीय छ, १५ अगस्टका दिन भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ । सो दिन आयोजना हुने…