पाराग्वे, साउन १७ । पाराग्वेमा एउटा अनौठो जेल फेला परेको छ । कयौं सरकारी अधिकारीलाई समेत थाहा नभएको उक्त जेलमा पाँचतारे होटलसरहको सुविधा एक कैदीका लागि उपलब्ध गराउँदै आएको रहस्य पनि खुलेको छ । समाचार एजेन्सीहरुका अनुसार ब्राजिलका लागूऔषध माफिया जार्भिस चिमेनेसका लागि तीन कोठो विलासी जेलको व्यवस्था गरिएको हो । सुरक्षाकर्मीको एक टोलीले जेल…