काठमाडौं, असार १२ । दुई दिनअघि जनमत संग्रहमार्फत् युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेको बेलायतमा लाखौं बेलायतीले यसबारे फेरि जनमत संग्रह गरिनुपर्ने मध्ये लबिङ थालेका छन् । बेलायत युरोपियन युनियनको सदस्य कायमै रहने नरहने विषयमा फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्दै २५ लाख मानिसले हस्ताक्षर गरेका हुन् । फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्ने अगुवाले कुल मतदातको ७५…