Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


आइएसलाई लक्षित गरी एक वर्षमा १४ हजारभन्दा बढी हमला

वासिंटन, साउन २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) माथि गठबन्धन सेनाले १४ हजारभन्दा बढी हमला गरेको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ओबामाले आइएसलाई समाप्त पार्न आगामी दिनमा आक्रामक कोशिस जारी रहने जनाए । उनले भने, ‘६७ देशको गठबन्धन आइएसलाई समाप्त पार्ने साझा…