काठमाडौं, साउन २४ । टर्कीमा फेरि फाँसीको सजायँ लागू गर्ने सम्भावना बढेको छ । गत महिना गरिएको असफल सत्ता पलटको विरोधमा आयोजित र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति रिसेप तैयप अर्दोआनले संसद र जनताले समर्थन गरे मृत्युदण्डको सजायँलाई फेरि बहाली गर्ने बताएका हुन् । लाखौं जनता सहभागि र्यालीलाई विपक्षी नेताहरुले पनि एकसाथ सम्बोधन गरेका छन् । टर्कीमा १५…