काठमाडौं, साउन २६ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनबिरुद्ध मुद्दा दायर भएको छ । सन् २०१२ मा लिबियाको बनगाजी शहरमा मारिएका दुई जना अमेरिकी युवाका परिवारले क्लिन्टन बिरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका हुन् । योसँगै क्लिन्टनको प्रख्यातिमा केही असर पुगेको छ । लिबियाको बेन्गाजी शहरमा मारिएका दुई अमेरिकी युवाका परिवारले हिलारी क्लिन्टनको सामाजिक सञ्जाल…