Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


कंक्रिटको सहरमा होइन, जंगलको हरियालीमा बन्दैछ विशाल होटल (फोटोफिचर)

दुबई, साउन ३० । हरियालीका दृष्टिले प्रकृतिबाट ठगिएको मुलुकका रुपमा दुबईलाई चिनिन्छ । तर ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उखानलाई चरितार्थ गर्दै दुबईले हरियालीका बीच विशाल होटल निर्माण गर्ने योजना अघि सारेको छ । कंक्रिटको सहर दुबईमा ‘जंगलको हरियाली’ भनेको मरुभूमिमा पानी खोज्नु सरह हो । तर पनि दुबईमा जंगलको हरियालीमात्र होइन, हरियालीका बीच पर्यटकहरुलाई…