काठमाडौं, असार २३ । अमेरिकामा प्रहरीले चलाएको गोली लागि फेरि अर्का काला जातिका फिलान्डो क्यास्टलको मृत्यु भएको छ । लुजियानामा प्रहरीको गोली लागि काला जातिका एल्टन स्टर्लिङको मृत्युको विरोधमा प्रदर्शन चर्किरहेकाबेला मिनेसोटो राज्यमा पनि यस्तो घटना भएको हो । क्यास्टलकी केटी साथीले उनलाई गोली लागेपछि रगत्ताम्मे अवस्थामा लिइरहेको देखिएको छ । उनी स्थानीय स्कुलमा काम…