स्विडेन, भदौ ७ । स्वीडेनको गोथेनवर्ग शहरमा एकजना ८ बर्षीय बालकको ग्रिनेड आक्रमणमा मृत्यु भएको छ । आफ्ना नातेदारको घरमा सुतिरहेका बालक युसुफ वारसेम बाहिरबाट फ्याँकिएको ग्रिनेड आक्रमणमा परेका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । उनी ब्रिटेनबाट स्वीडेन आएका थिए । आक्रमणमा परी कम्तिमा पाँच बालबालिका र अरु धेरै…