Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’

नयाँदिल्ली (भारत), कात्तिका ६ । भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशंकामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिन नम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सन्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन् । बैंक अधिकारीले हजारौं कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौं अरु कार्डलाई ह्याक भएको…