६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


काबुलमा फेरि आत्मघाती विस्फोट, कम्तिमा ३० जना मारिए

काठमाडौं, असार १६ । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले विहीबार गराएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३० जना मारिएका छन् ।मारिनेमा प्रहरीका क्याडेट र सर्वसाधरण रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।काबुलभन्दा केही किलोमिटर टाढा बारदाक प्रान्तमा रहेको प्रहरी प्रतिष्ठान केन्द्रका सुरक्षाकर्मी चढेको बसमा एकैचोटी गराइएको दुईओटा आत्मघाती विस्फोटमा उनीहरु मारिएका हुन् ।उनीहरु काबुलतर्फ जाँदै थिए । आक्रमणमा…