२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


भारत एनएसजीको सदस्य बन्न असफल

काठमाडौं, असार ११ । भारत, न्यूक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी)को सदस्य बन्न असफल भएको छ ।दक्षिण कोरियाको राजधानी सियोलमा भएको एनएसजी बैठकको विशेषसत्रमा ब्राजिल र स्वीट्जरल्यान्डलगायतका मुलुकले भारतलाई समर्थन नगरेपछि उसको चाहना सफल हुन नसकेको हो ।सन् २००८ मा भने ती मुलुक भारतको पक्षमा थिए । भारतको आशाअनुसार अमेरिकाले पनि भूमिका नखेलेको बताइन्छ ।भारतको चीनसँग पनि…