काठमाडौं, असोज ८ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि राहत मिलेको छ । उम्मेदवारीका लागि उनीसँगै प्रतिष्पर्धामा रहेर बाहिरिएका टेड क्रूजले ट्रम्पलाई समर्थन गरेपछि केही राहत मिलेको हो । आफ्नो अभिव्यक्ति शैलीका कारण पार्टीभित्रै वरिष्ठ नेताबाट समेत आलोचित बनिरहेका ट्रम्पका लागि क्रूजको समर्थन थोरै भएपनि राहत बनेर आएको हो ।…