Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


ट्रम्पविरोधी प्रदर्शनका क्रममा पाँचजना घाइते, दुईको अवस्था चिन्ताजनक

सनफ्रान्सिस्को, कात्तिक २५ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँचजना घाइते भएका छन् । अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्रहारमा परी उनीहरु घाइते भएका हुन् । स्थानीय समयानुसार बेलुका बुधबार साँझ ७ बजेतिर ट्रम्पविरोधी प्रदर्शनकारीले पाइन र पिके सडकमा प्रदर्शन गरेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । सियाटल…