Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


नाइजेरियामा ७५ हजार बालबालिका भोकमरीको जोखिममा

काठमाडौं, मंसिर १ । नाइजेरियाको उत्तर पूर्वी क्षेत्रका करिब ७५ हजार बालबालिका भोकमरीको जोखिममा रहेको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । छिटो र गम्भीर ढंगबाट सहयोग हुन नसके ४ लाख मध्ये ७५ हजार बालबालिका मृत्युको मुखमा पुग्ने राष्ट्र संघले उल्लेख गरेको छ । राष्ट्र संघका मानवीय सहायता निकायका संयोजक पिटर लण्डवर्गले लडाकु…