कोलम्बियाको दुर्गम गाउँमा झोलुङ्गे पुल खस्दा ११ जनाको मृत्यु « Image Khabar


कोलम्बियाको दुर्गम गाउँमा झोलुङ्गे पुल खस्दा ११ जनाको मृत्यु


Imagekhabar
२६ पुष २०७३, मंगलवार १२:४४

मृत्यु हुनेमा बालबालिका बढी परेका छन् । पुल चुँडिएर ८० मिटर तल नदीमा खसेको थियो ।

बढी भारका कारण पुल चुँडिएको अनुमान गरिएको छ । उक्त पुल स्थानीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्