Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


‘फिल्मकी रानी’जयललिता कसरी बनिन् मुख्यमन्त्री ?

-गृष्मा राजभण्डारी, ईमेज काठमाडौं, मंसिर २१ । भारतको रंगीन फिल्मी दुनियाँबाट राजनीतिक रंगमञ्चमा होमिएर सफल बनेका केही सिमित नामहरु मध्ये जयललिताको नाम निकै अगाडि आउंछ । दक्षिण भारतीय फिल्मी जगतमा सफल हुंदै राजनीतिको विभिन्न तिकडमसंग जुधेर राज्यको छ पटकसम्म मुख्यमन्त्री बनिन् । ह्दयघातका कारण निधन हुनु अघिसम्म तमिल फिल्मकी रानी जयललिता कर्नाटकको मुख्यमन्त्री थिइन् ।…