Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


अमेरिकामा सात मुस्लिम देशका नागरिकलाई पक्राउ नगर्न अदालतको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्रवादी इस्लामिक आतंककारीलाई देशबाट बाहिर राख्ने भन्दै शुक्रबार सात मुस्लिम बहुल देशका नागरिकलाई तीन महिनाका लागि अमेरिका प्रवेशमा रोक लगाउन आदेश जारी गरेपछि ती देशबाट अमेरिका आइरहेका भिसा भएका ब्यक्तिलाई विमानस्थलबाट पक्राउ नगर्न अमेरिकी अदालतले अन्तरिम आदेश दिएको हो । ट्रम्पको आदेशले विश्वका सात मुस्लिम बहुल देश इराक, सिरिया, लिबिया, सुडान,…