Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


ट्रम्प र अफगानिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता

वार्ताकाक्रममा उनीहरुले समसामयिक विषयमा कुराकानी गरेको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ । आतंकवादी र अतिवादीविरुद्धको लडाइँका विषयमा फोनवार्ताकेन्द्रित भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ । दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाकाबारेमा पनि छलफल गरेका थिए । ‘उहाँहरुले दुई देशको आपसी सहकार्य, दुईपक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गर्नुभएको छ’–वक्तव्यमा…