विहीबार राति विकिलिक्सद्वारा उक्त दस्तावेजलाई सार्वजनिक गर्दै ‘अमेरिकी जासुसहरु अनधिकृतरुपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको’ जनाइएको छ । विकिलिक्सद्वारा प्रकाशित सीआइएसम्बन्धी गोप्य दस्तावेज असाधारण भएपनि निर्देशन सामान्य सूचना संकलनजस्तो देखिएको छ । फ्रान्सेली सन्चारमाध्यमले दस्तावेजबाट निर्वाचन हुनुभन्दा दुई महिनापहिले सार्वजनिक यस सूचनालाई खासै महत्व भने दिएको पाइएन । सीआइएद्वारा दस्तावेजबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरिएको…