शहरको दक्षिणी मदिना जिल्लामा गराइएको उक्त घटनामा अरु ५० जना घाइते भएका छन् । यसै महिना गरिएको राष्ट्रपति निर्वाचनपछि भएको यो ठूलो विष्फोटको घटना हो । बम पसल र खानाको स्टल राखिएको क्षेत्रमा गराइएको बताइएको छ । विष्फोटको जिम्मेवारी कुनै समूहले नलिए पनि अल शबाब लडाकूले गराएको हुनसक्ने आशंका गरिएको छ । नव निर्वाचित राष्ट्रपतिलाई…