Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


किम जोङ नाम मार्न ९० डलर ? पक्राउ परेकी महिला यसो भन्छिन्

इन्डोनेसियाली दूतावासका अधिकारीले हिसासतमा रहेकी २५ वर्षीया आइस्यालाई शनिबार क्वालालम्पुरमा भेटेका थिए । उनले आफूलाई कसैले ‘रियालिटी जोक सो’का लागि भनेर किम जोङ नामको अनुहारमा बच्चालाई लगाउने तेल दल्नका लागि रकम दिइएको जिकिर गरेकी छन् । तर, नामको शवको पोस्टमोर्टमबाट भने उनको अनुहारमा घातक रासायनिक पदार्थ प्रयोग गरिएको खुलासा भएको छ । ‘भी एक्स नर्भ…