घाइतेमध्ये दुईजना चिकित्सकको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनालगत्तै घाइतेलाई हेलिकोप्टरबाट अस्पताल लगिएको अधिकारीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार भारतको मेदान्ता अस्पतालको एयर एम्बुलेन्स फोक्सको सम्बन्धी एक बिरामी लिनका लागि बैंकक गएको थियो । विमानमा प्राविधिक समस्या भएपछि आपतकालिन अवतरणको क्रममा दुर्घटना भएको बताइएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजका अनुसार एयर एम्बुलेन्सका…