Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


फिल्मी शैलीमा विमानस्थलबाट लुटियो लाखौं डलर

दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित ओआर टोम्बो विमानस्थलबाट गत मंगलबार लुटेराहरुले विभिन्न मुलुकका लाखौं डलर मूल्यबराबरका मुद्रा लुटेका हुन् । एउटा कन्टेनरमा राखिएको विदेशी मुद्रा प्रहरीको भेषमा आएका लुटेराले लुटेको बताइएको छ । सामान्य मानिस जान नसक्ने क्षेत्रमा विना रोकटोक उनीहरु प्रहरीको भेषमा पुगेर एउटा कम्पनीको रकमले भरिएको कन्टेनर लिएर गएको बताइन्छ । लुटपाटमा कुनै हतियारको प्रयोगसमेत…