Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


अमेरिकी राष्ट्रपतिद्वारा मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने आदेश जारी

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनेसम्बन्धी निर्देशनमा हस्ताक्षर गर्दै यसमा तत्काल काम शुरु गरिने बताएका छन् । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीमा भएको एक विशेष कार्यक्रमका बीच ट्रम्पले मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सीमामा दुई हजार माइलभन्दा लामो पर्खाल बनाउनेसम्बन्धी निर्देशनमा हस्ताक्षर गरेका हुन् । यसले अवैध आप्रवासी र लागूऔषधको कारोबारलाई रोक्ने ट्रम्पको दाबी छ ।…