Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


पाकिस्तानको एक धार्मिकस्थलमा २० जनाको हत्या

सुफी समुदायका महम्मद अली गुजारका अनुयायीहरु सहभागी रहेको कार्यक्रममा आक्रमण हुँदा अरु कैयौं घाइते भएका छन् । उक्त धार्मिकस्थलको हेरचाह गर्ने व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको बताइएको छ । घाइतेहरुको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । गत शुक्रबार रातिबाट आक्रमण सुरु गरिएको भएपनि प्रहरीलाई शनिबारमात्र घटनाबारे जानकारी प्राप्त भएको बताइएको छ । कार्यक्रममा आएका व्यक्तिहरुलाई…