उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियाली रक्षा मन्त्रीका अनुसार मिसाइल ४० माइलको दूरीमा परीक्षण गरिएको हो । यो मध्यम दूरीसम्म मार हान्न सकने क्षमताको रहेको बताइएको छ । चीनका राष्ट्रपति सी जिङपिङ अमेरिका भ्रमणमा रहेकै बेला उत्तर कोरियाले…