युएईका शेख मोहम्मद बिन राशिल अल मखतुमले दुबईमा यसै साता ‘मंगल २११७ परियोजना’ घोषणा गरेका हुन् । यो परियोजना अन्तर्गत आगामी सय वर्षमा मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य राखिएको छ । ‘मंगल ग्रहमा पुग्नु मानवको दीर्घकालिन सपना बनेको छ,’ उनले भने, ‘युएईले अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्दै यो सपनालाई साकार पारोस् भन्ने हाम्रो लक्ष्य हो…