Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


स्वीफ्ट बैंकिङ प्रणाली ह्याक गरेको आरोप

ह्याकिङ समूह स्याडो ब्रोक्रसले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी, एनएसएले विश्वव्यापी रुपमा बैंकिङ प्रणालीमा निगरानी गरिरहेको भन्ने आरोपसहितको कागजात सार्वजनिक गरेको हो । एनएसएले विश्वव्यापी रुपमा विभिन्न बैंकमा हुने आर्थिक कारोबारको निगरानी गरेको आरोप लगाइएको हो । यो कुरा सत्य भएमा सन् २०१३ मा एडवार्ड स्नोडेनले सार्वजनिक गरेपछि एनएसएका बारेमा सबैभन्दा ठूलो कागजात चुहावट मानिने छ…