पुरुषलाई पनि चुनौति दिन सक्ने क्षमता भएका यी महिला संयुक्त अरब इमिरेट्स (युएई) को फिमेल प्रोटेक्शन स्क्वाडका सदस्य हुन् । तस्वीरमा देखिएका यी पाँच महिलाको उमेर २९ र ३० को बीचमा छ । यिनले डचेज अफ कार्नवेल क्यामिला पार्करलाई सुरक्षा दिइरहेको यो तस्वीर पछिल्लो समय निकै चर्चामा छ । क्यामिला युएई भ्रमणमा रहँदा उनको सुरक्षाको…