प्रहरीले पिछा गरिरहेको समयमा उनले आफैंलाई गोली हानेको प्रहरीले जनाएको छ । गत आइतवार ३७ वर्षिय स्टिफन्सले ७४ वर्षीय रोबर्ट गुडविनको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुल्न सकेको छैन । स्टीफन्सले अर्को एक भिडियोमा अरु १३ जनालाई पनि मार्ने चेतावनी दिएका थिए । गत वर्ष जूनमा पनि शिकागोमा यस्तै गरी हत्याको…