Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


भारतले गर्‍यो आणविक क्षेप्यास्त्रको सफल परीक्षण

उक्त क्षेप्यास्त्र उडिसा प्रदेशको एउटा टापुबाट परिक्षण गरिएको भारतीय श्रोतले जनाएको हो । सो परमाणु शक्ति ३ हजार किलोमिटर दुरीमा प्रहार गरिएको थियो । अब्दुल्ल कलाम टापुबाट प्रहार गरिएको श्रोतले बताएको छ । राज्यद्धारा सञ्चालित रक्षा अनुसन्धान तथा विकास संगठनले यसको निर्माण गरेको बताइएको छ । यसको तीन हजार किलोमिटर सम्म १.५ टन वजन बोक्न…