यस्तो मुद्दा दायर गर्ने हवाई पहिलो अमेरिकी राज्य बनेको छ । राज्यका महान्यायाधिवक्ता जनरल डुग चिनले ‘प्रतिबन्धको संशोधित संस्करण पहिलाकोजस्तै भएको र मुस्लिम मुलुकका नागरिकमाथिको प्रतिबन्धको दोस्रोरुप भएको’ बताए । राष्ट्रपति ट्रम्पको नयाँ आदेश मार्च १६ बाट लागू हुनेछ । नयाँ यात्रा प्रतिबन्धमा मस्लिम बुहल मुलुकहरु इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई ९० दिनसम्म…