राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्यसम्बन्धी कानुनको ठाउँमा अब नयाँ कानुन लागू हुनेछ । राष्ट्रपति ट्रम्पले रिपब्लिकन सांसदहरुसँग व्यापक छलफलपछि उनीहरुकै समर्थनमा नयाँ विधेयक पेश गरेका थिए । डेमोक्रेटिक सांसदहरुले भने यसको विरोध गरेका छन् । त्यसैगरी अमेरिकी चिकित्सक तथा अस्पतालका केही…