Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


८ मुस्लिम मुलुकबाट विमानमा ठूला इलेक्ट्रोनिक सामग्री लैजान अमेरिकाको प्रतिबन्ध

यो निर्णय विभिन्न १० ओटा विमानस्थल रोयल जोर्डन, इजिप्ट एअर, टर्किस एअरलाइन्स, साउदी अरबियन एअरलाइन्स, कुबेत एअरवेज, इमाइरेट्स, इत्त्तिहाद एअरवेजमा लागू गरिनेछ । प्रतिबन्ध लगाइएका सामग्री मोबाइल फोन र स्मार्टफोनभन्दा ठूला सामग्रीमा रहनेछन् । प्रतिबन्धको समयसीमा भने केही उल्लेख गरिएको छैन । अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले अतिवादीहरुले नयाँ–नयाँ तरिकाबाट विमान खसाल्ने योजना बनाउन खोजिरहेको जनाएको…