Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता हुनसक्ने अनुमान

पछिल्लो साइबर आक्रमणमा पनि विगतमा उत्तर कोरिया संलग्न रहेको भनिएको साइबर आक्रमणमा प्रयोग गरिएकोजस्तै कम्प्युटर कोडहरु फेलापरेको थियो । तर, १५० भन्दा बढी मुलुकमा गरिएको साइबर आक्रमण उत्तरबाटै भएको भनेर ठोकुवा गर्न भने नमिल्ने बताइएको छ । यसबारे उत्तरको औपचारिक प्रतिक्रिया आइसकेको छैन । गत शुक्रबार १५० भन्दा बढी मुलुकमा बैंक, अस्पताल र सरकारी कार्यालयका…