Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


देश विभाजित भइरहेको छ : राष्ट्रपति ट्रम्प

उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्‍याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताए । वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले उक्त आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्ने बताए । तर, उनले सो निर्णयप्रति असन्तुष्टी पनि व्यक्त गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकामा नयाँ राष्ट्रपति…