भारतीय संचारमाध्यमहरुका अनुसार पश्चिम बंगालको पुरुलिया जिल्लामा कथित एक तान्त्रिकले देवीको मूर्तिसामू आफ्नै आमाको बली चढाएका हुन् । प्रहरीले हत्या अभियोगमा ३५ वर्षीय नारायण महतोलाई पक्राउ गरेको छ । उनले आफ्नी ५५ वर्षीय आमा फुलीदेवीको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आफूलाई तान्त्रिक भन्ने नारायणले सपनामा देवीले दिएको सल्लाह अनुसार आमाको बली चढाएको…