इयु र चीनका नेताले पेरिस जलवायु सम्झौता महत्वपूर्ण रहेको भन्दै संयुक्त वक्तव्य जारी गर्ने तयारीमा लागेका छन् । इयु र चीनका नेता सम्झौता कार्यान्वयका लागि राजनीतिक प्रतिबद्धता जनाउन तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वका विकसित देशको समूह जी-सेभेनको सम्मेलनमा अमेरिकाको असहमतिका कारण सम्झौता कार्यान्वयनसम्बन्धी संयुक्त प्रतिबद्धता जारी हुन सकेको थिएन । अमेरिकी राष्ट्रपति…