‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो । आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणमा रहेका उनले ढोलिया गाउँमा नेटवर्क नभएपछि रुखमा चढेर मोबाइल फोनमा कुरा गरेका हुन् । स्थानीयले गाउँको अस्पतालमा नर्स नभएको गुनासो गरेपछि उनले सम्बन्धित…