Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


१० तालिबानको आइएसद्वारा घाँटी रेटेर हत्या

स्थानीय 'डेलि विसा' नामक पत्रिकाले आइतबार (आज) प्रकाशन गरेअनुसार आइएस लडाकूले डार्जाव जिल्लाको अक्बालाक गाँउलाई गत बुधबार नियन्त्रणमा लिएर १० जना तालिबान लडाकूलाई अपहरण गरेका थिए । उनीहरुको शुक्रबार शिर छेदन गरेर हत्या गरिएको सो समाचारमा जनाइएको छ । डार्जाब जिल्लालाई आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र आइएस लडाकूहरुका बीचमा विगत केही हप्तादेखि भिडन्त भइरहेको…