घटनामा मारिएका व्यक्तिको डिएनए परीक्षणका क्रममा १६ वर्षपछि सोमबार (हिजो) पहिचान खुलेको हो । न्यू योर्क शहरस्थित मूख्य मेडिकल परिक्षण कार्यालयले परिवारकै आग्रहमा डिएनए परीक्षण गरिएको जनाएको छ । कार्यालयले उक्त घटनामा मृत्यु भएकामध्ये ४० प्रतिशत अर्थात् १ हजार ११२ जनाको अझै पहिचान खुल्न नसकेको उल्लेख गरेको छ । यसअघी सो घटनामा मारिएका अर्का एक…