Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


चीनमा बस दुर्घटनामा ३६ जनाको मृत्यु, १३ जना घाइते

मारिनेमा अधिकांश बालबालिका रहेका छन् । चीनको सान्ची प्रान्तको चेङदुमा गुडिरहेको बसले नियन्त्रण गुमाई पर्खालमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । (एजेन्सी)