घटनामा १९ जना घाइते भएका छन् । अमेरिकी गृहयुद्धका बेला भएको गुलामी प्रथाको समर्थनमा लड्ने जनरलको मूर्ति हटाएको विरोधमा युनाइट द राइट नामबाट यो र्याली निकालिएको बताइएको छ । प्रहरीले र्यालीलाई अवैध घोषणा गरेको थियो । र्यालीको विरोध गर्नेहरुको भीडमा चलाइएको कार तत्काल नियन्त्रणमा लिइएको थियो । कार चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।…